हिमशृङ्खलाको दृश्य

Oct 25th, 2019

म्याग्दी ८ कात्तिक (रासस)

हिमाल पारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीको यारुजु भ्यु टावरमा पुगेका पर्यटक र त्यहाँबाट देखिएको मनोरम हिमशृङ्खलाको दृश्य । समुन्द्री सतहदेखि तीन हजार सात सय ५० मिटर उचाईमा अवस्थित यस भ्यु टावरबाट अन्नपूर्ण र धवलागिरी रेञ्जका करिब २ दर्जन हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । तस्वीर : कमल खत्री