गुफाबाट देखिएको हिमाल र ठिनी

Oct 24th, 2019

म्याग्दी ७ कात्तिक (रासस)

मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित  गुफाबाट देखिएको धवलागिरी हिमाल र ठिनी गाउँ । ठिनी गाउँको शिरमा रहेको यो गुफा पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।   तस्वीर : कमल खत्री