• गृहपृष्ठ
  •  कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ

 कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ

Oct 23rd, 2019

सिराहा, ६ कात्तिक

कुटपिट मुद्दाका फरार प्रतिवादी मुसिरहा नगरपालिका-२ महरा टोल बस्ने ५५ वर्षीय धनिकलाल महरालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहा र वडा प्रहरी कार्यालय (ख) सिरहाबाट खटिएको संयुक्त प्रहरीले टोलीले महरालाई उनकै घरबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।