मखमली फूलको माला तयार गर्दै

Oct 22nd, 2019

काठमाडौँ, ५ कार्तिक (रासस)

भक्तपुरको सूर्यबिनायक नपा ७ गुन्डुक फूल व्यवसायी तिहारका लागि मखमली फूलको माला तयार गर्दै । एउटा मालाको २० देखि २५ रुपैयामा बिक्री हुने व्ययव्यासी बताउँछन् ।

तस्वीर : रोशन सापकोटा