पटाका बरामद

Oct 22nd, 2019

राजविराज, ४ कात्तिक (रासस)

सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीबाट प्रहरीले बरामद गरेको पटाका विभिन्न चुरा र बच्चाको खेलौनासहितको सामानहरु । भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको ति सामानहरु बरामदपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको सामान देखाउँदै प्रहरी । तस्वीर : अरुणकुमार यादव