• गृहपृष्ठ
  • चितुवाको आक्रमणबाट घाइते भएकि बालिकाको अवस्था बुझ्दै उपप्रमुख थापा

चितुवाको आक्रमणबाट घाइते भएकि बालिकाको अवस्था बुझ्दै उपप्रमुख थापा

Oct 21st, 2019

दमौली, ४ कात्तिक (रासस)

कात्तिक २ गते चितुवाको आक्रमणबाट घाइते भई चितवन मेडिकल कलेजमा उपचारार्थ तनहुँ भानु नगरपालिका–२ की १२ वर्षीया सोनिया अछामीको स्वास्थ्य अवस्था बुझ्दै भानु नगरपालिकाका उपप्रमुख आशा थापा । नगरपालिकाले घाइते बालिकाको उपचारका लागि रु ५० हजार उपलब्ध गराएको छ । तस्वीर : कृष्ण न्यौपाने