बाँदर कुर्ने रेडियो

Oct 20th, 2019

पोखरा, ३ कात्तिक (रासस)

पोखरा महानगरपालिका– २९ पटनेरीमा बाँदरले सताएपछि खिर्रोको बोटमा बजाएर राखिएको रेडियो । पाक्न लागेको धानका साथै भट्टलगायतका अन्न बाँदरबाट जोगाउन धौधौ भएपछि कृषकले यस्तो जुक्ति निकालेका हुन् । तस्वीरः वासुदेव पौडेल