• गृहपृष्ठ
  • घरवास सञ्चालनले राइनासकोट गाउँको मुहार फेरिए

घरवास सञ्चालनले राइनासकोट गाउँको मुहार फेरिए

Oct 20th, 2019

लमजुङ, ३ कात्तिक (रासस)

पर्यटकीय राइनास नगरपालिका– ९ स्थित ऐतिहासिक तथा पर्यटकीय राइनासकोटको गाउँ । यहाँ घरवास कार्यक्रम सञ्चालनले गाउँको मुहार फेरिएको छ । पर्यटकीय राइनास नगरपालिका– ९ स्थित ऐतिहासिक तथा पर्यटकीय राइनासकोटमा रहेको लोपोन्मुख घुमाउने घर र राइनासकोट गाउँका घर ।

तस्बिर :जनक श्रेष्ठ