मनाङ जिल्लाको सिन्खु छहरा

Oct 19th, 2019

मनाङ, २ कात्तिक (रासस)

मनाङ जिल्लाको नासों गाउंपालिका ८, ताचै गाउँमा रहेको सिन्खु छहरा (झरना) । यहाँ यस्ताखालका झरनाहरू अन्य क्षेत्रमा पनि देखिन्छ । तस्बिर : रत्न  श्रेष्ठ