भ्राका चौरमा चराई राखिएका याक

Oct 19th, 2019

मनाङ, २ कात्तिक (रासस)

मनाङको ङिस्याङ गाउँ पालिका ५ स्थित भ्राका चौरमा चराई राखिएका याक चौरी । यस स्थानमा चार पांच घर परिवारले मात्र चौरी पालेका र एउटा याक चोरीको रु ८० हजारदेखि एक लाख ३० हजारसम्म पर्ने बताएको छ ।

तस्बिर :रत्न श्रेष्ठ