मानव मूत्र सङकलन

Oct 18th, 2019

गलेश्वर, १ कात्तिक (रासस)

म्याग्दीको मंगला गाउँपालिका – ५ अर्मनको शिशुकल्याण माविको शौचालयमा मानव मूत्र  सङ्कलनका लागि राखिएका जर्किन । विद्यार्थी र शिक्षकले जर्किनमा गरेको पिसाव  किसानले खरिद गरी खेतबारीमा मलको रुपमा प्रयोग गर्दछन् । विद्यालयले ३१ जर्किन पिसाव बिक्री गरी अहिलेसम्म रु १६ हजार कमाएको छ  । तस्वीर : धु्रबसागर शर्मा