भण्डारण गरिएको मकैको थाक्रा

Oct 18th, 2019

खोटाङ, १ कातिक (रासस)

घुन, पतलीले नखाओस् नकुहियोस् भनी खोटाङको खोटेहाङ गाउँपालिकास्थित सिम्पानीमा थाक्रोमा भण्डारण गरेर राखिएको मकै । मकै लेकाली भेगका स्थानीयवासीको प्रमुख अन्नबाली हो ।  तस्वीर : केदार मगर