विद्यालयलाई २० लाख सहयोग

Oct 18th, 2019

गलेश्वर,१ कात्तिक (रासस)

म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीमा २४ कोठे सुविधा सम्पन्न विद्यालय भवन निर्माणका लागि अमेरिकामा रहेका भकिम्लेलीहरुले जुटाएको रु २० लाख रुपैयाँ विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दै । सहयोग संकलनका संयोजनकर्ता पृथ्वीबहादुर पुन । तस्वीर : धु्रबसागर शर्मा