पौने चार लाखको भारतीय सामान पक्राउ

Oct 18th, 2019

रौटहट (गौर), १ कार्तिक

भारतबाट भन्सार छली नेपाल भित्राई रहेको विभिन्न मालसामानसहित एक जनालाई प्रहरीले पक्राउ गरी भन्सार पठाएको छ । तस्वीर : उत्तमकुमार उपाध्याय