तिहारलाई झिनियाँ

Oct 17th, 2019

बागलुङ,३० असोज (रासस)

बाग्लुङ बजारको मरेपिपलस्थित महिला उद्यमी मिरा श्रेष्ठले तिहारलाई लक्षित गरी बनाउनुभएको झिनियाँ । तिहारमा झिनियाँको परिकारको अत्याधिक माग हुने हँुदा  यहाँका महिला उद्यमीहरुलाई तिहारकोलागि झिनिया बनाउन भ्याई नभ्याई भएको बताउछन् । तस्वीरःखेमराज गौतम