पहलमानलाई सम्मान

Oct 16th, 2019

म्याग्दी,२२ असोज
म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ऐतिहाँसिक ताकमकोटमा महानवमी पर्वको अवसरमा भएको छेलो फाल्ने प्रतियोगितामा बिजयी ताकमका अशोक खत्रीलाई पहलमान घोषणा गर्दै सम्मान गरिदै ।

तस्वीर : सन्तोष गौतम