• गृहपृष्ठ
  • स्वास्थ्यकर्मी र विरामीले अस्पतालमै मनाए दशैँ (फोटो फिचर)

स्वास्थ्यकर्मी र विरामीले अस्पतालमै मनाए दशैँ (फोटो फिचर)

Oct 16th, 2019

मुग्लिन, २२ असोज (रासस)

अस्पतालमा दशैँ मनाउदै स्वास्थ्यकर्मी र विरामी । चितवन मेडिकल कलेज भरतपुरमा स्वास्थ्यकर्मी र विरामीले टीका र जमरा लगाएर एक साथ दशैँ मनाएका हुन् ।

तस्वीर  ः हीरालाल गुरुङ