ट्युबको सहायताले नदी तर्दै

Oct 16th, 2019

डोटी, २३ असोज (रासस)

डोटीको सेती नदीमा जोखिम मोलेर ट्युबको सहायताले नदी तर्दै स्थानीय महिला । दिपायल सिलगढी नगरपालिका वडा नं १ बाँफी गाउँका स्थानीय पुल नहुँदा जोखिम मोलेर सेती नदी तर्न बाध्य भएका छन् । तस्वीर : विमलबहादुर विष्ट