पातले छाँगोमा पर्यटकहरुको घुइचो

Oct 16th, 2019

पोखरा २२ असोज (रासस)

उत्कृष्ट पर्यटकीय गन्तव्य  मानिएको पोखराको पालते छाँगोको अवलोकन गर्दै आन्तरीक तथा विदेशी पर्यटक । दशैको बिदा तथा पर्यटकीय सिजनको कारण पोखरामा पर्यटकको बाक्लो उपस्थिती देखिन्छ । तस्बिरःप्रदीपराज वन्त,रासस