जलकुम्भीझारले कुरुप फेवाताल

Oct 16th, 2019

पोखरा २२ असोज (रासस)

सरसफाइका कारण जलकुम्भीझारले कुरुप अवस्थामा पुञ्याएको पोखराको फेवाताल  । झारको कारण पर्यटकहरुले सहज रुपमा डुङ्गा चलाउन नसक्ने भएका छन भने फेवातालको सुन्दरतामा पनि कमी आएको छ ।

तस्वीर :प्रदीपराज वन्त,रासस