कैदीबन्दीलाई कारागारमै टीका र जमरा

Oct 16th, 2019

बनेपा, २२ असोज (रासस)

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुलाई परिवार÷आफन्तबाट मङ्गलबार टीका र जमरा लगाइँदै ।

तस्वीर : पेमा लामा