• गृहपृष्ठ
  • मुसलधारे पानीसँगै सडकमा आएको भलले लडाएको स्कुटर उठाउँदै

मुसलधारे पानीसँगै सडकमा आएको भलले लडाएको स्कुटर उठाउँदै

Oct 16th, 2019

पोखरा, १८ असोज (रासस)

पोखरामा शनिबार साँझ परेको मुसलधारे पानीसँगै नयावजारमा आएको सडकमा भलले लडाएको स्कुटर उठाउँदै युवती ।

तस्वीर : हरि बास्तोला