• गृहपृष्ठ
  • बसपार्कभित्र नअटाएपछि सडकमा रोकिएका सवारी

बसपार्कभित्र नअटाएपछि सडकमा रोकिएका सवारी

Oct 16th, 2019

रुपन्देही, १८ असोज (रासस)

दशैं मनाउन बुटवलबाट घर फर्कंदै गरेका यात्रुको चापका कारण बसपार्कभित्र नअटाएपछि शनिबार सडकमा रोकिएका सवारी । तस्बिर : निरा गौतम