पहाड फोडेर गिट्टी निकाल्दै

Oct 16th, 2019

दार्चुला, १८ असोज (रासस)

महाकाली नगरपालिका–५ स्थित महाकाली लोकमार्गमा पहाड फोडेर गिट्टी निकाल्दै सर्वसाधारण । पाखो जमिन काटेर स्थानीयले हातमुख जोर्नको लागि गिट्टी निकाल्ने गरेका छन् । दशैंतिहार लागे पनि यस क्षेत्रमा काम गर्ने मजदुरको भने दशैंमा समेत गिट्टी निकाल्नमै व्यस्त छन् ।

तस्वीर : नरेन्द्रसिंह कार्की