• गृहपृष्ठ
  • कुकुरले मारेका जङ्गली बँदेललाई खाल्डोमा हाल्दै स्थानीय

कुकुरले मारेका जङ्गली बँदेललाई खाल्डोमा हाल्दै स्थानीय

Oct 16th, 2019

कञ्चनपुर, १७ असोज (रासस)

कञ्चनपुरको चुरे फेदीमा रहेको बैजनाथ सामुदायिक वनबाट स्थानीय किसानका खेतमा छिरेका बँदेल कुकुरको आक्रमणबाट मारिएका जङ्गली बँदेललाई सरोकारवालाहरुको रोहवरमा खाल्डोमा हाल्दै गरेका स्थानीय । दुई ओटा बँदेललाई कुकुरले आक्रमण गरी मारेका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु