• गृहपृष्ठ
  • निकुञ्जमा सेनाको विशेष सुरक्षा सतर्कता

निकुञ्जमा सेनाको विशेष सुरक्षा सतर्कता

Oct 16th, 2019

चितवन, २० असोज (रासस)

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षाकर्मी  गस्ती गर्दै ।  चाडवाडका बेला  चोरी तस्करीलाई नियन्त्रण्न गर्न नेपाली सेनाको  बटुक  दल गण र   चितवन राष्ट्रिय निकुञ्जले संयुक्तरुपमा विशेष सुरक्षा सतर्कता अपनाएको  हो ।

तस्बीर सौजन्यः  नेपाली सेना  बटुक दल गण