• गृहपृष्ठ
  • श्री कंकालिनी भगवती मन्दिरमा भक्तजनको भिड

श्री कंकालिनी भगवती मन्दिरमा भक्तजनको भिड

Oct 16th, 2019

राजविराज, १९ असोज(रासस)

पूर्वाञ्चलकै प्रसिद्ध मन्दिरको रुपमा चिनिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहमा अवस्थित श्री कंकालिनी भगवती मन्दिरमा महाष्ठमीका दिन आइतबार लागेको श्रद्धालु दर्शनार्थी भक्तजनको भिड । यहाँ महानवमीका दिन रङ्गाको बलि दिने परमपरा रहेको छ  ।

तस्बिर : अरुणकुमार यादव