च्याङ्गाको सुकुटी

Oct 16th, 2019

म्याग्दी,१९ असोज (रासस)

म्याग्दीको बेनी बजारस्थित होटल याकमा दशैं तिहारलाई लक्षित गरी  घाममा सुकाएको च्याङ्गाको सुकुटी । तस्वीर : धु्रबसागर शर्मा