लिङ्गे पिङ बनाउन जुटे युवा

Oct 16th, 2019

दमौली, १७ असोज (रासस)

दमौलीको व्यास नगरपालिका–१२ कमलाबारीमा लिङ्गे पिङ हाल्दै स्थानीयवासी । दशैँ शुरु भएसँगै जिल्लाका ठाउँठाउँमा लिङ्गे पिङको रौनक बढेको छ । तस्वीर : कृष्ण न्यौपाने