दुर्घटना भएको बसमा तोडफोड

Oct 16th, 2019

बेत्रावती, २९ असोज (रासस)

नुवाकोटको बट्टार बजारमा बुधबार तारकेश्वर गाउँपालिका–५ का पाँच वर्षका बालक युनिक तामाङलाई ठक्कर दिने बा. ४ ख ७५०४ नं.को बसमा पीडित परिवार तोडफोडमा उत्रिएपछि सुरक्षा दिँदै प्रहरी । बालकको मृत्यु भएको बिरोधमा पीडित परिवार र स्थानीयवासीले बसमा तोडफोडसहित आगजनी गरेका छन् भने बजार क्षेत्रमा यातायात सञ्चालनमा अवरोध पु¥याएका छन् । तस्वीर : रामहरि न्यौपाने