मिस क्विन प्रतियोगिताका विजयी

Oct 16th, 2019

दमौली, २९ असोज (रासस)

मङ्गलबार राति सम्पन्न मिस क्विन प्रतियोगितामा विजयी हुन सफल युवती । तनहुँ इभेन्ट म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा प्रिती श्रेष्ठ विजेता बन्न सफल हुनुभयो भने रचना गुरुङ दोस्रो, पुनम कार्की तेस्रो र प्रिया नौवाग चौथो हुनुभएको छ । तस्वीर : कृष्ण न्यौपाने