बबई नदीमा पुल निर्माण सुरु

Oct 16th, 2019

तुलसीपुर, २९ असोज(रासस)

दाङको बबई गाउँपालिकाको ट्वाङखोलामा रहेको बबई नदीमा निर्माण हुँदै गरेको पुल । सोही ठाउँमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई सास्ती हुने गरेको थियो ।

तस्वीर : दीपक बोहरा