• गृहपृष्ठ
  • महेशराज दाहाल अष्ट्रेलियाका लागि राजदूत नियुक्त

महेशराज दाहाल अष्ट्रेलियाका लागि राजदूत नियुक्त

Oct 15th, 2019

काठमाडाँै, २८ असोज (रासस)

राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई आज नियुक्त गर्नुभएको हो ।