ट्याक्टरको सहायताले धान काट्दै किसान

Oct 15th, 2019

कञ्चनपुर, २८ असोज(रासस)

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसान ट्याक्टरको सहायताले धान काट्दै । आधुनिक कृषि यन्त्रको प्रयोगले किसानको उत्पादन लागत घट्न थालेको छ ।

तस्वीरः राजेन्द्रप्रसाद पनेरु