म्याग्दीको तामाखानीको सुरुङ

Oct 15th, 2019

म्याग्दी,२८ असोज (रासस)

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भीरखानीमा  रहेकोे नेपालकै उत्कृष्ट तामाखानीको सुरुङ मार्गमा प्रवेश गर्दै स्थानीय  । यो तामाखानी २०३० सालदेखि बन्द अवस्थामा  रहेको छ । तस्वीर : धु्रबसागर शर्मा