महाकाली कोरिडोर

Oct 15th, 2019

बैतडी, २८ असोज (रासस)

महाकाली कोरिडोरअन्तर्गत बैतडीखण्डमा देखिएको दृश्य । महाकाली कोरिडर निर्माण गर्दा बैतडीमा करिव ६८ हेक्टर खेतीयोग्य जमीन नष्ट हुने भएको छ । कोरिडोरअन्तर्गत बैतडीमा ११४ किलोमिटर सडक निर्माण हुनेछ । तस्वीर : विनोद सिंह विष्ट