• गृहपृष्ठ
  • दशैंका लागि खसीबोका बिक्री गर्न ल्याउँदै व्यापारी

दशैंका लागि खसीबोका बिक्री गर्न ल्याउँदै व्यापारी

Oct 14th, 2019

दार्चुला, १७ असोज (रासस)

दशैं तिहार नजिकिएसँगै दार्चुला सदरमुकाम खलङ्गामा व्यापारीहरुले खसी बोका बिक्रीका लागि ल्याउन थालेका छन् । ग्रामीण भेगबाट खरिद गरि ल्याएका खसी बोका सदरमुकाम खलङ्गामा रु छ हजारदेखि १५ हजारसम्ममा बिक्री भइरहेको छ । तस्वीर : नरेन्द्रसिह कार्की