• गृहपृष्ठ
  • किसानलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण

किसानलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण

Oct 14th, 2019

दमौली, १६ असोज (रासस)

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ लोप्राङका स्थानीय किसानले जग्गाधनी दर्ता प्रमाण पुर्जा   पाएपछि  पुर्जा देखाउँदै । नापी कार्यालयले २२ जना स्थानीय  किसानलाई पुर्जा वितरण गरेको छ ।  तस्वीर : कृष्ण न्यौपाने