खोरमा परेको चितुवा

Oct 14th, 2019

दमौली, १६ असोज (रासस)

तनहुँको भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा थापिएको खोरमा बिहीबार परेको चितुवा । भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकालाई आक्रमण गर्ने सो चितुवालाई रुपन्देहीको शङ्करनगरस्थित प्राणी उद्यानमा पठाइएको छ । तस्वीर :कृष्ण न्यौपाने