रोटेपिङ निर्माण गर्दै

Oct 14th, 2019

लमजुङ, १५ असोज (रासस)

बेँसीशहर नगरपालिका– ३ गाउँशहरस्थित काउलेपानीमा रोटेपिङ निर्माणका लागि स्थानीयहरुले  बुधबार परम्परागत रुपमा आरोबाट काठ चिर्दै । पिङ संस्कृति जोगाउनका लागि स्थानीय सयपत्री मिलन समूहमा आबद्धमध्ये ११ जना युवा मिलेर रु ६० हजार रुपैयाँमा रोटेपिङ निर्माण गर्न लागेका छन् ।

तस्बिर :जनक श्रेष्ठ