तिहारका लागि झिनिया रोटी

Oct 14th, 2019

पाल्पा, १६ असोज (रासस)

पाल्पाको माथागढी गाउँपालिका–३, सराइमा भाइटीका तिहारका लागि उत्पादित झिनिया रोटी घाममा सुकाउँदै । वार्षिक झिनिया रोटी बेचेर रु पाँच लाखसम्म आम्दानी हुन्छ । तस्बिर : कृष्ण दर्नाल