पाक्न लागेको धानबाली

Oct 14th, 2019

खोटाङ, २७ असोज (रासस)

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा पाक्न लागेको धानबाली । दश स्थानीय तह रहेको जिल्लामा यस वर्षको खडेरीका कारण धानबाली उत्पादनमा गिरावट आउने देखिएको छ । तस्बिर : केदार मगर