• गृहपृष्ठ
  • जापानमा आएको हागिबिस नामक तुफानका कारण भएको क्षति (हेर्नुस तस्बिरमा)

जापानमा आएको हागिबिस नामक तुफानका कारण भएको क्षति (हेर्नुस तस्बिरमा)

Oct 14th, 2019

टोकियो, २७ असोज
जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको हागिबिस नामक तुफानका कारण  कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ पुगेको जापानी अधिकारीले आइतबार बताएका छन्  ।

आँधीसँगै भएको वर्षाका कारण कैयौँ नदीहरूमा बाढी आएको, तीन लाख ७६ हजार घरहरूमा विद्युत आपूर्ति अवरूद्ध भएको छ, कैयौँ स्थानमा बाढी पहिरो गएको छ र कतिपय बस्तीहरू डुबानमा परेका छन् । १४ हजार घरहरूमा खानेपानीको अभाव भएको छ र नदीको पानी वस्तीहरूमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो ।
 

तस्बिर:(Xinhua/AP/ AFP)