• गृहपृष्ठ
  • भोलि १० अर्ब २५ करोड रुपैयाँको टे«जरी बिक्री गर्दे राष्ट्र बैंक

भोलि १० अर्ब २५ करोड रुपैयाँको टे«जरी बिक्री गर्दे राष्ट्र बैंक

Oct 13th, 2019

काठमाडौं, असोज २६
नेपाल राष्ट्र बैंकले भोलि सोमबार १० अर्ब २५ करोड रुपैयाँको टे«जरी बिल बिक्री गर्ने भएको छ । भोलि अपरान्ह तीन बजेसम्म जारी मिती असोज २८ गते तोकिएको १० अर्ब रुपैयाँ बराबरको टे«जरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

यसरी बिक्री गरिने कुुल टे«जरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको दुुई अर्ब २५ करोड रुपैयाँ रहेको छ । सो मध्ये ९१ दिने टे«जरीको परिपक्व हुुने अवधि २०७६ पुस २९ गते र एक सय ८२ दिने टे«जरीको परिपक्व हुुने अवधि २०७७ बैशाख दुुई गते तोकिएको राष्ट्र बैंकले जनाएको छ ।