फौजी किरा पहिचान गर्दै प्राविधिक

Oct 13th, 2019

बाँके, २६ असोज (रासस)

बाँकेको डुडुवा गाउँपालिका–५, तिलकपुरस्थित खेतमा फौजी किरा पहिचान गर्दै गाउँपालिकाका कृषि प्राविधिक सुशील शर्मा । बाँकेमा धानबालीमा फौजी किराको प्रकोप देखिएपछि बढेपछि किसान चिन्तित बनेका छन् । बाँकेमा ३०० हेक्टर क्षेत्रफलमा फौजी किराले क्षति पु¥याएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।

तस्वीर : काशीराम शर्मा