• गृहपृष्ठ
  • खाली बोतलको प्रयोग गरी फूल बनाउँदै महिला

खाली बोतलको प्रयोग गरी फूल बनाउँदै महिला

Oct 12th, 2019

डोटी, २५ असोज
डोटीको दिपायल पिपल्लामा बिग्रिएका एक्सरे प्रिण्ट र कोकका खाली बोतलको प्रयोग गरी फूल बनाउँदै स्थानीय महिला ।

तस्वीर : विमलबहादुर विष्ट / रासस