मुस्ताङ्गी च्याङ्ग्रा

Oct 12th, 2019

मुस्ताङ,१२ असोज (रासस)

मुस्ताङबाट बिक्रीका लागि बागलुङमा ल्याएका च्याङ्ग्रा । यस वर्ष मुस्ताङ्गी च्याङग्राको मूल्य १८ हजारदेखि ३२ हजारसम्म पर्ने बताएका छन् । 
तस्वीर : धु्रबसागर शर्मा