• गृहपृष्ठ
  • चङ्गाथालीमा सरसफाई कार्यक्रम सम्पन्न, हेर्नुस् तस्बिरहरु

चङ्गाथालीमा सरसफाई कार्यक्रम सम्पन्न, हेर्नुस् तस्बिरहरु

Oct 12th, 2019

असोज ११ ललितपुर,

चाङ्गाथली क्लब,  चाङ्गाथली हाइट टोल सुधार समिति र स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासमा टोल सरसफाईको आयोजना गरेको छ ।

कार्यक्रमको आयोजना चाङ्गाथली क्लबका अध्यक्ष बाबुराजा महर्जनले गर्नु भएको  थियो कार्यक्रममा सडकको दाँया बायाँमा भएको माटो, फोहोर, सरसफाई गर्नुका साथै औषधी समेत छर्किएको थियो । उक्त कार्यक्रमा स्थानीय युवा ,महिला,पुरुष उपस्थित भएका  थिए ।

तस्बिरहरु: मनिष वाग्ले