कुरिनटारमा सवारी जाम

Oct 12th, 2019

मुग्लिन, १० असोज (रासस)

पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा सवारी जाम । नागढुङ्गगा–नौविसे सडकखण्डमा भएको सवारी जामका  कारण  शुक्रबार दिउँसो देखि ठूला ट्रकलाई कुरिनटारमै रोकेका  छन् ।  ट्रकलाई रोक्ने क्रममा दोहोरो जाम भएको हो ।  तस्बीर : हीरालाल गुरुङ