• गृहपृष्ठ
  • फेवातालको जलकुम्भी फाल्दै इटाली नागरिक

फेवातालको जलकुम्भी फाल्दै इटाली नागरिक

Oct 12th, 2019

चिप्लेढुंगा, ११ असोज (रासस)

जलकुम्भी झारले ढाकेको फेवातालमा सफाईमा जुटेका इटालीका नागरिक । फेवाताल सफाई  अभियानमा क्रियाशील विभिन्न संघसंस्थासँगै  नेपाल भ्रमणमा आएका इटालीका नागरिकहरु शनिबार फेवातालमा जलकुम्भी झार फाल्दै  ।

तस्बिरः जमुना वर्षा शर्मा